Pages

Thursday, January 24, 2013

अब मोबाइलमै नेपाली अक्षर लेख्नुहोस्

     तपाई हामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल सेटहरुमा नेपाली अक्षर लेख्न मिल्दैन । किनकी प्रायः मोबाइल सेटहरुमा 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन । तर अब ढुक्क हुनुहोस् तपाईले आफ्नो जुनसुकै मोबाइलमा पनि मज्जाले नेपाली लेख्न सक्नुहुनेछ ।  बरु त्यसको लागि तपाईले आफ्नो मोबाइलमा सफ्टवेयर भने राख्नुपर्छ है ! त्यसैले यहाँ  दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरिएको छ । जसलाई प्राय सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा प्रयोग गर्न सकिन्छ ।

Panini Keypad

  • यसले प्राय सम्पूर्ण Java मोबाईलमा काम गर्छ र Nokia E-Series का मोबाईलका लागि पनि उपलब्ध छ । आवश्यक Instructions हरु सजिलोसगँ दिइएको हुनाले चलाउन अत्यन्तै सजिलो छ ।
  • Download गर्नका लागि यहाँ  क्लिक गर्नुहोस् ।

Indi SMS

  • Nokia को Symbian र Java तथा Sony Ericssion लगायतका Java मोबाईलमा यसले काम गर्छ ।
  • Download गर्नका लागि यहाँ जान सक्नुहुन्छ ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...