
यहाँ कुरा गर्न खोजीएको likelo.com को बारेमा हो, जसबाट एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा आफैँ बढाउन सकिन्छ ।
Step 1
सबैभन्दा पहिले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सकिन्छ ।
Step 2
कुनै पनि स्ट्याटस् वा फोटो अपलोड गरेपछि पोस्टको प्राईभेसी Public बनाउनुपर्छ ।
Step 3
त्यसपछि ब्राउजरमा www.likelo.com खोलेर त्यहाँको "Click Here" मा क्लिक गरी "Xperia smart phone पेज" मा पुग्नुपर्छ । त्यो पेजको माथिपट्टि रहेको "Install" बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।
Step 4
Address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्ने ।
Step 5
त्यो कपि गरिएको url लाई
likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्ने । त्यसपछि स्ट्याटसहरुको लिस्ट देखिन्छ । चाहेको स्ट्याटस रोजेर Submit मा
क्लिक गर्ने । त्यहाँ फोटो पनि रोज्न सकिन्छ ।
अब १/२ मिनेटपछि आफूले रोजेको उक्त स्ट्याटस वा फोटोमा टन्नै लाईक बढेको देख्न सकिन्छ । तर यसको नोटिफिकेशन भने पाइँन्न । स्ट्याटस वा फोटो लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सकिन्छ ।
यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ ।
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...