Pages

Wednesday, January 18, 2012

Send Unlimited Free SMS [Worldwide]

यो संसारभरिकै जुनसुकै Mobile Network मा Free मा Unlimited SMS पठाउन मिल्ने एक प्रकारको अनलाइन सफ्टवेयर हो । यसबाट SMS पठाउन तपाईले कुनै पनि Registration Form भरिराख्नु पर्दैन । त्यसैले सिँधै तपाईले तल Receivers No: (include 00 and country code) भनिएको ठाउँमा 00 + country code + Mobile No. [नेपालको लागि उदाहरण : 009779841******]  राखि Message Box मा म्यासेज टाइप गरि ढुक्कसँग निःशुल्क SMS पठाउन सक्नुहुन्छ । यदि तपाईलाई आवश्यक Country Code थाहा नभएको अवस्थमा तल Please Select भनिएको ठाउँबाट उपयुक्त देश छनोट गरि Country Code प्राप्त गर्न सक्नुहुन्छ ।
नोट : यसबाट SMS पढाउँदा Receivers को मोबाइलमा आफ्नो परिचय नदेखिने हुँदा म्यासेज लेख्दा सुरूमै आफ्नो नाम लेख्न नभुल्नुहोला ।
Select Country:
 Country Code: ?

 
-->
फेरी अर्को SMS पठाउन माथिको  Send Another SMS! भनिएको ठाउँमा क्लिक गर्नुहोस् अथवा यहाँ क्लिक गर्नुहोस्  / अर्को वेबपेजबाट SMS गर्न यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...