मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, September 18, 2011

नेपाली युनिकोड (Preeti 2 Unicode)

यो अनलाइन नेपाली युनिकोड कन्भर्टर सफ्टवेयर हो, जुन प्रयोग गर्न अति नै सरल छ । यस सफ्टवेयरले Preeti, Sagarmatha, Kantipur, ... जस्ता थुप्रै नेपाली फन्टहरूमा लेखिएका अक्षरहरूलाई नेपाली युनिकोडमा परिवर्तन गर्दछ । त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा
माथिको माथिल्लो बक्समा प्रीति फन्टमा लेख्नुहोस् । त्यसपछि "युनिकोड" मा क्लिक गर्नुहोस् । अनि माथिको तल्लो बक्समा देखिएको युनिकोड नेपाली अक्षरलाई copy गर्नुहोस् र आवश्यक ठाउँमा paste गर्नुहोस् ।
प्रीति टु युनिकोड कन्भर्टर



No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...