मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Monday, September 19, 2011

युनिकोड नेपाली (Virtual Keyboard)

यो अनलाइन भर्चुअल किबोर्ड सफ्टवेयर हो, जसमा नेपाली युनिकोडमा अक्षरहरू लेखिन्छन् । जुन प्रयोग गर्न अति नै सरल छ ।  त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा

सर्वप्रथम माथिको भर्चुअल किबोर्ड प्रयोगरी आफूलाई चाहिने शब्दहरू लेख्नुहोस् । आधा अक्षर लेख्न को लागि चाहीँ सिंगो अक्षर लेखेर खुट्टा (्) तान्नुहोस् । जस्तै : (क+्+य+ा=क्या त्यसपछि माथिको  बक्समा देखिएको युनिकोड नेपाली अक्षरलाई copy गर्नुहोस् र आवश्यक ठाउँमा paste गर्नुहोस् ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...