मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Monday, January 28, 2013

कसरी बढाइन्छ फेसबुक स्ट्याटस वा फोटोमा "लाईक" ?


Get Free Likes On Your Facebook Status Or Photo      फेसबुक एकाउन्टमा जति थोरै साथीहरु भएतापनि कोहीकोहीले पोस्ट गरेको स्ट्याटस वा फोटोमा  देखाउनकै लागि निकै धेरै लाईक भएको हुनसक्छ । यसको कारण के होला त ? तपाईहरुले पनि अवश्यै सोच्नुभएकै होला ।  यसको कारण कि त साथीहरु धेरै नै भएर हो, कि उक्त स्ट्याटस वा फोटो निकै नै राम्रो भएर हो । यदि त्यस्तो सोच्नुभएको हो भने अब तपाई गलत पनि हुन सक्नुहुन्छ । किनकी  फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक देखाउन तल प्रस्तुत गरिएको विधिलाई पनि अवलम्बन गरिएको हुनसक्छ ।
यहाँ कुरा गर्न खोजीएको  likelo.com को बारेमा हो, जसबाट  एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा आफैँ बढाउन सकिन्छ । 

Step 1
सबैभन्दा पहिले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सकिन्छ । 
Step 2
कुनै पनि स्ट्याटस् वा फोटो अपलोड गरेपछि पोस्टको प्राईभेसी Public बनाउनुपर्छ । 
Step 3
त्यसपछि ब्राउजरमा www.likelo.com  खोलेर त्यहाँको "Click Here" मा क्लिक गरी "Xperia smart phone पेज" मा पुग्नुपर्छ । त्यो पेजको माथिपट्टि रहेको "Install" बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ । 
Step 4
Address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्ने । 
Step 5
त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्ने । त्यसपछि स्ट्याटसहरुको लिस्ट देखिन्छ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्ने । त्यहाँ फोटो पनि रोज्न सकिन्छ । 

अब १/२ मिनेटपछि आफूले रोजेको उक्त स्ट्याटस वा फोटोमा टन्नै लाईक बढेको देख्न सकिन्छ । तर यसको नोटिफिकेशन भने पाइँन्न । स्ट्याटस वा फोटो लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सकिन्छ ।
यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...