मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Thursday, November 29, 2012

एसएलसी (2069) को समयतालिका प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले २०६९ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जेम्टेड) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । उक्त परीक्षाको तालिका यसप्रकार छ :
SLC Exam Routine - 2069
Exam Time :- 8:00am – 11:00am                                                                                               
Date
Day
Subjects
2069/12/01
Thursday
English
2069/12/02
Friday
Nepali
2069/12/04
Saturday
Math
2069/12/05
Monday
   Science 
2069/12/06
Tuesday
Social Studies
2069/12/07
Wednesday
EPH
2069/12/08
Thursday
Opt. I
2069/12/09
Friday
Opt. II

नोट : परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी (नोटिस बोर्ड नम्बर : १६१८०१६६३११४६, अथवा फोन नम्बरहरु ६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण यहाँ  पनि हेर्न सकिनेछ ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...