Pls dial 1600 (NTC SLC Result inquiry system) ! 
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत ७ देखि १६ गतेसम्म लिएको एसएलसीको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष   १ लाख ९७ हजार ६ सय ३८  जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ–  ४७.१६ % अर्थात् १ लाख ९७ हजार ६ सय ३८   परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा  ८.३४  प्रतिशत कम हो ।
नियमिततर्फ विशिष्ट श्रेणीमा–  १७ हजार ७ सय ६०,प्रथम श्रेणीमा– ७७ हजार २५७,
द्धितीय श्रेणीमा– ९३ हजार ८३० र
तृतीय श्रेणीमा– ८ हजार ७९१ जना उतिर्ण भएका छन् ।
यसैगरी यसवर्ष आंशिकतर्फ १० हजार ५ सय ९५ अर्थात् १३.७० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् ।
यो गतवर्षको भन्दा करिव  १०  प्रतिशतले कम हो । आशिंकतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन् भने प्रथम श्रेणीमा  १ सय २६ , द्धितीय श्रेणीमा  ७ हजार ५ सय ९५   र तृतीय श्रेणीमा  २ हजार ८ सय २८  जना परीक्षार्थी उतिर्ण भएका छन् ।
२०६७ सालको परीक्षामा नियमित तर्फ ५५ दशमलव ५ तथा आंशिकतर्फ १७ दशमलव ३० प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।
गत चैत ७ देखि १६ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा  नियमित तर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ जना गरी मुलुकभरबाट  पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थीले एसएलसी दिएका थिए ।
नतिजा हेर्नको लागि
यहाँ जानुहोस्
अथवा
यहाँ जानुहोस्
अथवा
यहाँ जानुहोस्
अथवा
यहाँ जानुहोस्
मार्कसिटसहितको नतिजा हेर्न
यहाँ क्लिक गर्नुहोस्
अथवा
यहाँ क्लिक गर्नुहोस्
# SMS बाट परीक्षाको परिणाम थाहा पाउनको लागि एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी  ८०८० अथवा ५२२५ अथवा ५००१ अथवा ५५६६ मा एसएमएस गर्न सक्नुहुन्छ ।
(TYPE SLC<SPACE>your symbol number & send it to 8080/5225/5001/5566)
[परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत ७ देखि १६ गतेसम्म लिएको एसएलसीको परीक्षाफल आज बेलुकी ५:३० बजे प्रकाशित गरेको छ ।  त्यसैले पनिकाले ५:३० बजे नतिजा प्रकाशन गरिएपनि ६/७ नबजीकन नतिजा बाहिर आउला जस्तो छैन । पनिकाले नतिजा प्रकाशित गरिसके पछि पनि त्यो रिजल्टको फाइल बोकेर वेबसाइटहरुमा राख्न डेढ घण्टादेखि दुई घण्टासम्म लाग्नसक्छ । त्यसकारण  ७/८ बजे नभई एसएलसीको नतिजा आम विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाहरूले सजिलै कम्प्युटर तथा मोबाइलमा हेर्न र सुन्न पाउने अवस्था देखिन्न। त्यसमाथि धेरैले एकै पटक हेर्न खोज्दा साइटमा बढी लोड पनि पर्न सक्ने भएकोले केही समय नतिजाको पर्खाइमा रहनुभएकाहरूलाई दुःखै हुनसक्छ।]
नोट : बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीहरूका लागि मौकाका रूपमा पूरक परीक्षा आगामी साउन १७ गतेबाट लिइने भएको छ।
पूरक परीक्षाको तालिका यसप्रकार छ :
 
नोट : बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीहरूका लागि मौकाका रूपमा पूरक परीक्षा आगामी साउन १७ गतेबाट लिइने भएको छ।
पूरक परीक्षाको तालिका यसप्रकार छ :
Exam Routine 
Exam Time :- 8:00am – 11:00am
| 
Date | 
Day | 
Subjects | 
| 
2069/04/17 | 
Wednesday | 
English | 
| 
2069/04/18 | 
Thursday | 
Nepali | 
| 
2069/04/19 | 
Friday | 
Math | 
| 
2069/04/20 | 
Saturday | 
   Social Studies | 
| 
2069/04/21 | 
Sunday | 
Science | 
| 
2069/04/22 | 
Monday | 
EPH | 
| 
2069/04/23 | 
Tuesday | 
Opt. I | 
| 
2069/04/24 | 
Wednesday | 
Opt. II | 

 
 
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...