Pages

Thursday, September 15, 2011

नयाँ लोड सेडिङ्ग तालिका

नेपाल विद्युत  प्राधिकरणले मिति २०६९÷१०÷१० गते बुधबारदेखि अघोषित रुपमा कम कम गर्दै आएको लोड सेडिङ्ग अब मिति  २०६९/ /  गते  आइतबारदेखि लागू हुने गरी नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गरेको छ । उक्त तालिका अनुसार अब दिनको १२ घण्टा लोड सेडिङ्ग हुने भएको छ ।

Load Shedding Schedule  यसप्रकार छ :-
तालिकालाई ठूलो पारि हेर्नको लागि त्यसैमा (तालिकामै) क्लिक गर्नुहोला...
नेपाल विद्युत प्राधिकरणले नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गर्ने बित्तिकै माथिको तालिकालाई पनि नियमित अपडेट गरिनेछ...

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...