Pages

Wednesday, September 14, 2011

कक्षा १२ को परीक्षाफल प्रकाशित

गत वैशाखमा सञ्चालित कक्षा १२ अर्न्तगतका व्यवस्थापन, मानविकी र शिक्षाशात्र संकायको परीक्षाफल आज प्रकाशित भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार यस वर्ष ४५.५६% विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्का अनुसार नियमिततर्फ २ लाख ३६ हजार ३ सय ३२ विद्यार्थीमध्ये एक लाख ५६ हजार ४ सय २५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ  भने १ लाख १२ हजार ६ सय ५९ विद्यार्थीमध्ये ५० हजार ४ सय ८२ उत्तीर्ण भएका छन् । यस वर्षको उत्तीर्ण प्रतिशत चाहीँ गत वर्षकोभन्दा ४.५६ प्रतिशत बढी हो ।

नतिजा हेर्नको लागि 
  अथवा

        मार्कसिटसहितको नतिजा हेर्न
         अथवा

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...