नेपाल विद्युत  प्राधिकरणले मिति २०६९÷१०÷१० गते बुधबारदेखि अघोषित रुपमा कम कम गर्दै आएको लोड सेडिङ्ग अब मिति 
२०६९/१० /२१  गते  आइतबारदेखि लागू हुने गरी नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गरेको छ । उक्त तालिका अनुसार अब दिनको १२ घण्टा लोड सेडिङ्ग हुने भएको छ ।
Load Shedding Schedule  यसप्रकार छ :-
तालिकालाई ठूलो पारि हेर्नको लागि त्यसैमा (तालिकामै) क्लिक गर्नुहोला...


No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...