परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत १० देखि १८ गतेसम्म लिएको एसएलसीको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ– ५५.५% अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।
नियमिततर्फ विशिष्ट श्रेणीमा– २० हजार १ सय ११,
प्रथम श्रेणीमा– ८२ हजार, ६ सय १९,
दितृय श्रेणीमा– १ लाख ७ हजार ९५ र
तेस्रो श्रेणीमा– ८ हजार २ सय ४१ जाना उतिर्ण भएका छन् ।
यसैगरी यसवर्ष आंशिकतर्फ ९ हजार ७ सय ३३ अर्थात १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् ।
यो गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । आशिंकतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन भने प्रथम श्रेणीमा १ सय ८०, द्धितृय श्रेणीमा ७ हजार ३ सय ६६ र तेस्रो श्रेणीमा २ हजार १ सय ८७ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
२०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।
गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभरबाट यसवर्ष देशभरबाट चार लाख ९६ हजार दुई सय ४३ परीक्षार्थीले एसएलसी दिएका थिए ।
नतिजा हेर्नको लागि
यहाँ जानुहोस्
मार्कसिटसहितको नतिजा हेर्न
यहाँ क्लिक गर्नुहोस्
अथवा

No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...