अहिले नेपाली भाषाका धेरै फन्टहरू (fonts) बनिसकेका छन् । तीनै नेपाली भाषाका फन्टहरू मध्ये केही फन्टका डाउनलोड लिङ्क तल दिइएको छ । त्यसैले आफूलाई चाहिएको तलको फन्टमा क्लिक गरि तपाईले आवश्यक फन्ट एकै क्लिकमा Download गर्न सक्नुहुनेछ । याद गर्नुहोस् तलका फन्टहरू मध्ये प्रिति, सगरमाथा, कान्तिपुर ... सर्वाधिक लोकप्रिय फन्टहरू हुन् ।
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...