मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Saturday, December 3, 2011

गोत्रहररू

    गोत्र मानिसहरुको वास्तविक कुल छुट्याउने एउटा भरपर्दो आधार हो । नेपालमा र भारतमा हिन्दूहरु धर्मावलम्बीहरुको संख्या अत्याधिक छ । तिनीहरु आफू विभित्र ऋषिमुनीका सन्तान भएको कुरामा पनि त्यत्तिकै विश्वास गर्दछन् । त्यसैले उनीहरुका थरहरू पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित विभित्र गोत्रमा बाँडिएका हुन्छन् । हिन्दूसंस्कृति अनुसार एउटै गोत्रका थरबीच बिहावारी गर्न उचित ठानिँदैन । नेपालमा चाहीँ खास गरि बाहुन तथा क्षेत्री जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको भने पाइँदैन ।
यहाँ केही गोत्रहरु र तिनै गोत्रानुसारका थरहरू प्रस्तुत गरिएको छ, जसलाई तल वर्णानुक्रमानुसार राखिएको छ : -
अगस्त्य–
अगस्ति– ढुंगेल
अंगिरस– जोशी (सिलाई), सेढाई, शौनक, शाही
अत्रि– चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
अपस्थंभ 
आत्रेय– दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का),    अर्याल, सिग्देल
उपमन्यु– मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
उषानस
कश्यप– शाह, शाही, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपंक्षीहरुको
कात्यायन–
कौडिन्य– अचार्ज (अचेल जसलाई आचार्य पनि भन्दछन) , खरेल, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले), जोशी
कौशिक– रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी
गर्ग– बास्तोला, लामिछाने,भुर्तेल
गौतम– चन्द, त्रिपाठी ...
घृतकौशिक– सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल
जमदग्नी–
दक्ष–
धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली
पराशर– मरहठ्ठा, लामा (कार्की), कट्टेल
बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी, गैह्रे,
बृहस्पति–
बौधायन–
बौधायन–
भारद्वाज– चौलागाई, सुवेदी,चन्द,थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला)
भार्गव–
मनू– 
माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ
मौदगल्य– तिम्सिना, तिमल्सेना, कोइराला, उप्रेती, मुडुला कार्की,रुमे कार्की, कुँइकेल, सिंखडा, बेलकाँडी,
यज्ञवल्क्य–
लिखित–
वत्स– राणा, लम्साल, कुँवर, दहाल, रुपाखेती
विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई)
विष्णू–
व्यास–
शंख–
शतताप–
संवर्त–
हरित–
                                                                                                                                               सन्दर्भ सामग्री :- विकिपीडिया

1 comment:

  1. “सुतार्कार्कि बराल पण्डित खनाल् नेपाल नेमी अनी - काशीया र कुशे विंडाल र जिरे पाण्डे कुशौला पनी - घृतकौशिक गोत्र तीन् प्रवर हो सन्तान गाधेयको - शाखा वाजसेन सूत्र यिनको ता आपस्तम्वेय हो “ - कौशिकादि सन्तती पृष्ठ नं ५२
    अनुसन्धान कर्ता प्रकाश यात्री ज्यू

    ReplyDelete

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...