जब मैले फेसबुक खोले तब बल्ल सम्झेँ—हो त, आज मार्च ८! अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस! नारी दिवसको मिति पहिले त थाहै थियो, तर ठ्याक्कै हिजोआज भने भुसुक्कै बिर्सेको रहेछु। जे होस् फेसबुकले आज पनि मलाई चाहिँ अर्को सम्झना दिलायो। हुन पनि फेसबुकका भित्ताहरू शब्दका फूलहरूले रंगिएका थिए, तस्बिरहरूले झनै उमङ्ग थपिदिएका थिए। हरेकजसो पोस्ट नारी दिवसका शुभकामनाले भरिभराउ थिए।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts
Saturday, March 8, 2025
🌐अन्तर्राष्ट्रिय नारी दिवस: [स्वतन्त्रता, समानता र सशक्तीकरण]
Labels:
विविध
Sunday, March 17, 2013
के तपाईं पनि मोबाईलबाटै निशुल्क ईन्टरनेट फोन गर्नुहुन्छ ?
वर्तमान युग विज्ञान र प्रविधिको युग हो भन्दा कुनै अत्युक्ति हुने छैन । अझ सूचनाप्रविधिको क्षेत्रमा त झन् विश्वले निकै ठूलो छलाङ मारिसको छ । नेपालमा पनि सूचना प्रविधिको उच्चतम् विकास भैसकेको छ । यिनै प्रविधिको विकाश सँगसँगै अब तपाई मोबाईल फोनबाटै देश विदेशमा निशुल्क ईन्टरनेट फोन गर्नु सक्नुहुन्छ । दुवै तर्फ प्रविधिको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईलबाट तपाई संसारभर निशुल्क कुरा गर्न सक्नु हुन्छ । आउनुहोस् अब यस किसिमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौँ ।
भाईवर (Viber):
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ । निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (Blacj Berry), आईओस (IOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile), अपरेटिङ्ग सिस्टम (OS). जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ । मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने यसको मुख्य सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउँछ र ति कन्ट्याक्टहरुसँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ । यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने , छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने जस्ता झन्झट हुदैन ।
भाईवर (Viber):
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ । निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (Blacj Berry), आईओस (IOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile), अपरेटिङ्ग सिस्टम (OS). जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ । मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने यसको मुख्य सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउँछ र ति कन्ट्याक्टहरुसँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ । यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने , छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने जस्ता झन्झट हुदैन ।
Labels:
विविध
Thursday, January 24, 2013
अब मोबाइलमै नेपाली अक्षर लेख्नुहोस्
तपाई हामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल
सेटहरुमा नेपाली अक्षर लेख्न मिल्दैन । किनकी प्रायः मोबाइल सेटहरुमा 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन ।
तर अब ढुक्क हुनुहोस् तपाईले आफ्नो जुनसुकै मोबाइलमा पनि मज्जाले नेपाली लेख्न सक्नुहुनेछ । बरु त्यसको लागि तपाईले आफ्नो मोबाइलमा सफ्टवेयर भने राख्नुपर्छ है ! त्यसैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरिएको छ । जसलाई प्राय
सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा
प्रयोग गर्न सकिन्छ ।
Labels:
विविध
Sunday, January 20, 2013
प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा
मिति : २०६९।१०।०७
ठेगाना : सन्देश कन्तुर, फेसबुक ।
बिषय : प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा ।
सुश्री ... ज्यू,
महोदया,
उपरोक्त सम्बन्धमा वैद्युतिक गणक स्थायी घर भई हाल फेसबुकमा बसोबास गर्दै आएको म ... ले तिमीसँग प्रेम गर्न खोजेको व्योहोरा अवगत नै छ । साथै तिमीसँग मेरो साँचो प्रेम गर्ने उत्कट चाहना भएतापनि तिम्रो समसाथ हासिल गर्न नसक्दा मलाई यहाँ अति बेचैनी बढेको कुरा पनि सर्वविदितै छ । यसकारण तिमीसँग प्रेम गर्नाका खातिर औपचारीक रुपमा यो प्रेमपत्र स्विकृतीका लागि पठाएको छु । यथासक्य यस पत्र उपर सकारात्मक पहल गरिदिनुहुन त्यहाँ स्थित तिम्रो अन्तर्मनलाई यस ब्लगपोस्ट मार्फत निवेदन गर्दछु । धन्यवाद ...
निवेदक
......
बोधार्थ
ससुरा बा र सासु आमा
जेठान साप र
अन्य सम्बन्धित पारिवारिक सदस्यहरु ।
Labels:
विविध
Thursday, July 19, 2012
के तपाईको मोबाइलले नेपाली युनिकोड Read गर्छ?
सूचना र प्रविधिको विकाससँगसँगै वर्तमान समयमा नेपालमा पनि मोबाइल नेटवर्कको विस्तार उल्लेख्य मात्रामा भएको कुरालाई कसैले नकार्न सक्दैन । त्यहीँ मोबाइल नेटवर्कको विस्तारसँगै GPRS, 3G Service जस्ता द्रुत गतिका इन्टरनेट सुविधाको पनि विकाश भएकै छ । तसर्थः हिजोआज मोबाइल फोनबाटै इन्टरनेट चलाउनेहरूको संख्या पनि उल्लेख्य छ । अझ झन् नेपाली युनिकोडको विकासले त इन्टरनेटको दुनिँयामा अंग्रेजी भाषाको मात्रै अधिपत्य समाप्त पारिसकेको छ । फलस्वरुप अहिले इन्टरनेटमा नेपाली भाषाका बढीभन्दा बढी वेवपेजहरू पनि बनिसकेका छन् । अझ अहिले त झन् सामाजिक सञ्जालहरूमा समेत व्यापक रुपमा नेपाली भाषाकै प्रयोग भएको पाइन्छ । त्यसैले यदि तपाईको मोबाइलले नेपाली भाषामा लेखिएको अक्षर पढ्न सकेन भने के गर्ने त ? आज म त्यहीँ समस्याको समाधानको बारेमा चर्चा गर्नेछु ।
Labels:
विविध
Tuesday, June 5, 2012
Happy Birthday To This Blog
आज मैले ब्लग लेख्न थालेको ठिक १ वर्ष पूरा भएको छ । १ वर्ष पहिले International Web Research Association प्रवेश सँगै मेरो ब्लगिङ्ग यात्रा सुरुभएको थियो भने ७ वर्ष पहिले काठमाडौँको नयाँबानेश्वरमा एक साथीको घरबाट मेरो “कम्प्युटर जिवन” सुरु भएको थियो । मलाई त्यो पहिलो दिनको सम्झना सँधै भइरहन्छ र सँधै भइरहने पनि छ । मलाई “कम्प्युटर” चलाउन सिक्नु थियो । त्यसै अभिप्रायले म साथीसँग अनुरोध गरेर “कम्प्युटर” सिक्न त्यहाँ गएको थिएँ । उनले (साथीले) त्यतिबेला कम्प्युटर सिकाइदिन्छु भनेर मसँग १००० रुपैयाँ पनि लिएका थिए । लगभग ८/१० दिनको सामान्य सिकाई पछि हाम्रो यात्रा साइबरतिर हुन थाल्यो, किनकि मलाई “ईमेल” चलाउन पनि सिक्नु थियो । त्यतिबेला साथीको कोठामा इन्टरनेटको व्यवस्था थिएन । त्यसैले प्रतिघण्टा २० रुपैयाँ तिरेर साइबर धाउन बाध्य थिएँ म । त्यो क्रम पनि लगातार ८/१० दिन सम्म चलिरह्यो ।
Labels:
विविध
Tuesday, November 29, 2011
तपाईंको उमेर कति भो ?
हुन त तपाईलाई आफ्नो उमेर थाहै छ होला । तपाईं आफ्नो उमेर वर्षमा त भन्न सक्नु हुन्छ होला तर तपाईलाई महिना, दिन, घण्टा, मिनेट, सेकेण्ड चाहीँ भन्न निकै गाह्रो पर्छ है । तर धन्दा नमान्नुस्, त्यसको लागि तल दिइएको सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ ।
Labels:
विविध
Saturday, September 17, 2011
GPRS Configuration Manual
GPRS (General Packet Radio Service) offer 'always-on', higher capacity, Internet-based content and packet-based data services. GPRS enables services such as Internet browsing, e-mail on the move, multimedia messages. GPRS offers complete solutions through which you can always stay online and get connected with family, friends.
How to Access GPRS?
Following are the pre requisites to utilize GPRS on your handset
1. GPRS compatible handset or mobile devices
2. Service activated on your mobile number
3. Respective handset / mobile GPRS settings on your handset
Labels:
विविध
Thursday, September 1, 2011
Monday, July 18, 2011
Love Meter : Check your Love
"तपाई अरूलाई कति माया गर्नुहुन्छ ?" त्यो त तपाईलाई नै थाहा होला । तर "अरूले तपाईलाई कति माया गर्छन् ?" त्यो भने थाहा नहुन पनि सक्छ है । तसर्थः अरूले आफूलाई कति माया गर्दा रहेछन् भन्ने कुरा थाहा पाउन तलको Love Meter Test बाट गर्नुहोस् ।
Labels:
विविध
Subscribe to:
Posts (Atom)



