कृपया माफ गर्नुहोला ! यहाँ स्टिफन हकिङको बाहेक अन्य कुनै पनि व्यक्तित्वको जीवनी समावेश गरिएको छैन । त्यसैले यदि तपाई उल्लिखित अन्य व्यक्तित्वहरू मध्ये कुनै व्यक्तित्वको जीवनी पढ्न, बुझ्न र हेर्न चाहनुहुन्छ भने यसै पृष्ठको पुछारमा रहेको मेरो बारेमा/about me अन्तर्गत रहेको view my complete profile भित्र रहेको email मा message गर्नुहोला । त्यसपछि मात्रै तपाईँलाई सम्बन्धित व्यक्तित्वको जीवनी राखिएको पृष्ठको लिङ्क उपलब्ध गराइनेछ । अहिलेको लागि भने स्टिफन हकिङ को जीवनी मात्रै यहाँ उपलब्ध गराइएको छ ।